कर्मचारी आवश्यक्ता पुर्तिको लागि दर्खास्त आह्वान गरेको सम्वन्धमा

 

प्रथम पटक प्रकाशित मिति:- २०७७ माघ १५ गते, (28th January 2021)

 

कर्मचारी आवश्यक्ता पुर्तिको लागि दर्खास्त आह्वान गरेको सम्वन्धमा

 

यस संस्था, हिमाली शिक्षा र विकास, Himalayan Education And Development (HEAD Nepal) बाट संचालित शैक्षिक केन्द्रहरु, हेड दृष्टि गृह र हेड सक्षम गृहमा तपशील बमोजिमका कर्मचारीहरुको पद रिक्त भएकोले तपशील बमोजिमको योग्यता पुगेका नेपाली नागरिकहरुबाट दर्खास्त आह्वान गरिन्छ ।

तपशिलः

पद संख्या मासिक तलव/सुविधा कार्य जिम्मेवारी योग्यता वा अनुभव
आया, (House Mother) मासिक रु. १०,००० र खाने बस्ने निशुल्क ब्यवस्था खाना पकाउने, सरसफाई गर्ने, अपांगता भएका बालबालिकाको स्यहार सुसार गर्ने आदि सामान्य लेख-पढ गर्न सक्ने, सामुहिक खाना पकाउन र सरसफाईमा राम्रो दखल राख्ने, र इमान्दार एवं मिलनसार स्वभावको, उमेर २० बर्ष पुगि ४० ननाघेको ।

सेवा अवधीः ३ महिनाको परिक्षण काल र १ बर्षको करार नियुक्ती गरिनेछ र आवश्यक ठानिएमा पुनः १ बर्षको करार सम्झौता गरिने छ ।

दर्खास्त दिने अन्तिम मितिः २०७७ माघ २५ गते आईतबार कार्यालय समय भित्र ।

नोटः एकल महिला र सिमान्तकृत समुदायका महिलाहरुलाई दर्खास्त दिन  प्रोत्साहित गरिन्छ ।

च्छुक ब्यक्तीहरुले आफ्नो बैयक्तिक विवरण सहित यस कार्यालयको निम्न ठेगानामा दर्खास्त पेश गर्न सकिनेछ ।

 

 

छिटुप लामा

संस्थापक/कार्यकारी निर्देशक

हिमाली शिक्षा र विकास (HEAD NEPAL)

सिमिकोट हुम्ला (रा. बा. बैंकको ठिक पछाडि)

फोन नं. ०८७-६८०२१६, Email Address: head@headnepal.org